Posted by: बिस्टे December 18, 2009
~चौतारी १६९~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ आज अन्तिम दिन हो तर दाई को एउजिट अली बाटो भन्दा तल्तिरै पर्छ तेसैले एस्पाली छिरिन्न होला, अर्को हप्ता नभए अर्को बर्ष चै पक्का दाई। रिट्ठे लाई बोकेर आउछु।



यो सिकुटी लाई चै मैले दुरुस्तै चिने है,आखा चिम्लेर आवाज सुन्दा तेही छ् खाली मुकुन्डो मात्र फेरेर हुन्छ र, चौतारीया बसेर तेसै बुढा भाचम हामी।

Read Full Discussion Thread for this article