Posted by: khushii December 18, 2009
~चौतारी १६९~
Login in to Rate this Post:     0       ?        
त्यही त रिट्ठे दाई यो रामेले मलाई अनपढ ठानेछ २ किलास पास हो है हामी नहेप

हाम्रो गाउँमा टिरेन छ र ठुल्दा? मदनवाको गाउँतिर चै थियो रे भन्ने सुनेको।
Read Full Discussion Thread for this article