Posted by: sabaiko satru December 18, 2009
चट्टानको कथा
Login in to Rate this Post:     0       ?        
 

 

आज उु मौन छ
पस्च्ताप को भुमरीम| रुमल्लिरहेको छ
बाध्यता र बिबस्तको माला लगाइ
गुज्रिरहेको छ
उपहासको पात्र बन्छु कि भन्ने त्रासै त्रास्ले
केबल उभ्भिरहेको छ
मौन छ
पोखु कि नपोखु आफ्नो ब्यथा
त्यही ब्यथा नै
आज बनेको छ
चट्टान को कथा........

 

 

 
Read Full Discussion Thread for this article