Posted by: बैरे December 18, 2009
~चौतारी १६९~
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ चौतारी , आज नी बीजी परिया छ , बौचा ले यो चौतारी नी बैस्कार गर्या हो ??


लौ आउँदै गरेका लाई प्रणाम ,


ठुल्दाइ , बिर्खे बा , रामे , रिट्ठे लाई हाउ वी दोइङ ?


ल समय भ्यायो भने आउँला फेरी

Read Full Discussion Thread for this article