Posted by: Rahuldai December 18, 2009
~चौतारी १६९~
Login in to Rate this Post:     0       ?        

तारेमाम रिट्ठे, बिर्खे ।


हो भन्या रामपुरे, बुढाहरुको जमात मा बकुल्लो हुने भयो भने । सब का सब बुढा, तन्नेरी छु भन्थान्छन । चाउरी र तालु लुकाएर लुकिन्न, मखुला??



फेरी एउटा सूर्य बाल रामपुरए, खस खस लाग्यो। 
 

Read Full Discussion Thread for this article