Posted by: ramronepal December 17, 2009
~चौतारी १६९~
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ तारेमाम, त्येत्रो छाप्रे पसल हरु हाम्रै लागि खोलेका त हुन नि ........ अझै बाँकी छ, आउने भये आउनुस्, सँगइ खाएर फर्किउन्ला, देबी, भागबती, काली, दुर्गा सबै दर्शन गरेर जाउ, आउनुस्, लायिन पनि सिद्दिएको छैन, कती धर्म गर्न पर्ने हो यिन्लाई पनि .......
पख्नुस् है ....... होइन त्यो कुना म रिट्ठे र बिर्खे बुढा होइन भन्या ........... हो त रहेछ ...... हेर बिर्खे बुढाले क्याप बाँगो लगाएको ....

प्यालो टाउको राख्न अल्छि लाग्यो ...... ठाउँ ठाउमा राखेर आफ्नै खुशी ले अर्थ लगाएर पढ्नु होला
जये नेपाल (जये राम्रो नेपाल भने पनि हुन्छ है, म केही भन्दिन)
Read Full Discussion Thread for this article