Posted by: ritthe December 17, 2009
मुटु दुखाई हास्छन् कोइ कोइ
Login in to Rate this Post:     0       ?        






 


 


 

 

अच्छा छ ठुल्दाइ


"न लेख केही, गलत वा सहि
सात जुनी  सराप्छन कोइ कोइ"

 

हुन त हाम्रो नि जलेको मुटु ताप्या छन कसै कसैले तर  खुशीले भन्या झै मैले नि यो हरफ को भाव बुझिन अली ! यसो बुझाईदिनु हुन्छ कि त ठुल्दाइ?
Read Full Discussion Thread for this article