Posted by: Birkhe_Maila December 16, 2009
~चौतारी१६८~
Login in to Rate this Post:     0       ?        

हे पुरे केटा तिमी पनि यस्तो भाको


तिमी पनि यस्तो भाको


उतै गएर गुनासो गर जे भाको


आजकलका ठिटा सानि बच्चि जस्ता छन्


दुख्ने चित्र साह्रै नै सस्ता छन्

Read Full Discussion Thread for this article