Posted by: Rodiohead December 16, 2009
तमिल टाइगरलाई झै माओवादीलाई नेपालमा सखाप पार्न नितान्त आवश्यक छ।
Login in to Rate this Post:     0       ?        

नेपालमा शान्तीको अरु कुनै बिकल्प नै बाँकी छैन अब, अल्पकालिन अर्थात दिर्घकालिन कुनै पनि किसिम को शान्तीको लागि माओवादीलाई निर्मुल नै पर्नु नितान्त आवस्यक छ। जसरी तमिल टाइगर्सहरुलाई सेनासहितको शक्तीले भुटेर निर्मुल नै पारे, त्यसरीनै नेपालले पनि अब माओवादीहरुलाई भुट्न जरुरी छ। एदी प्रशासनले चाहने हो भने नेपालमा पनि सेना र सुरक्षा निकायहरुसँग २ महिन भित्र यि सम्पूर्ण लुटेराहरुलाई सखाप पार्न सक्ने सम्यन्त्र र शक्ती पर्याप्त उपलब्ध छ।


यो सबै नाटक मात्रा हो, बार्ता, अरु के के,,,सबै एउटा निहु मात्रा हो। माओवादीको मुल उदेश्य भनेको देश कब्जा नै हो। 


तर यो कार्य गर्ने कुनै नेता तथा प्रधानमन्त्रीको तागत नै छैन, किन भने माओवादीले लुटेको पैसाको केही हिस्सा अरु पार्टीका ठुला नेता, सेनाका उच्ह पदाधिकारीहरुले पनि पाउने गरेको खबर सुन्नमा आएको छ।


jai hos hamro!

Read Full Discussion Thread for this article