Posted by: Poonte December 16, 2009
~चौतारी १६९~
Login in to Rate this Post:     0       ?        
ए केटा हो! म चैँ लागेँ खेत जोत्न अब
अघि उतै भनेको थिएँ, यो पाखण्डी बिर्खेको चाला निको छैन

बज्जे अझै नि हाम्री बुइनिलाई बोर फस सस को लालच देखाइ फुस्ल्याउन थालो भने, तेस्का बल्डेङ्रे आँखा फोडिदिनु

बाँस्खुट्टे तिघ्रा पिटिक्कै भँचिदिनु

मुखाँ रन्केको झिर कोचिदिनु

जिम्मा मेरो भो ल! उजुरी हाल्नीलाई मेरो नाम किटिदिनु! 
Read Full Discussion Thread for this article