Posted by: Poonte December 16, 2009
~चौतारी१६८~
Login in to Rate this Post:     0       ?        
नाती नतिना खेलाउने राम राम उमेराँ यो बिर्खे पाखण्डी किन हाम्री कल्कलाउँदी बुइनी लाई मरिहत्ते गरी फुस्लाउँदै छ हँ? तिम्रो चाला निको लागेन है बुढा हाम्लाई! तिम्रा काल बनेर आम्ला झम्टिन! अली होस् गर्नु!

तिम्री बजै लाई नि कुरा लाइदिम? तिम्रा खप्पर गोढेर चिल्लाई बनाइदेली। अर्का खप्पराँ तिम्रा ति बल्डेङ्रे आँखा नगाढ धेरै!
Read Full Discussion Thread for this article