Posted by: Birkhe_Maila December 16, 2009
~चौतारी१६८~
Login in to Rate this Post:     0       ?        

स्थलगत रिपोर्ट-


हाम्रा संवाददाताले भर्खरै पठाएको स्थलगत रिपोर्ट अनुसार, लहरेकान्त लाकौलको हालत निकै नाजुक रहेको छ। निज लाकौल बेला बेलामा मुर्छा पर्ने बेला बेलामा ठुलो हाँसोले चौतारी नै थर्काऊने, माटो खाने, पटक पटक आहत भई बिरही गित गाऊने, आफ्नै कपाल लुछ्ने तथा आचि मुछ्ने, दाँत कट्कटाउँदै छातिमा माटो दल्ने, रुखको बोक्रा उखेल्ने, सुसेलि हाल्न खोज्ने तर सुसेलि नबजि हावामात्र सुईयय गर्दा दुखले कुईँयय गर्ने र साथ साथै बेला बेलामा "आयो आयो........ आयो!, समात्यो.... समात्यो.... समात्यो!, बजायो...... बजायो...... बजायो, झिरिप्पै पार्यो....., लौ न नि.....!" जस्ता शब्दहरुले बर्बराऊने जस्ता कृयाकलाप गरिरहेको छ।


बाँकि रिपोर्ट एकैछिनपछि।

Read Full Discussion Thread for this article