Posted by: perfectionist December 16, 2009
Login in to Rate this Post:
0
?
आयो है आयो, ल आयो, तात्तातो प्याँलो टाउको आयो, वाह रे वाह! वाह रे वाह!! हिज ne0 दाई लाई चिच्याउने बाकसमा भेट्या काम लागेछ। यो चौतारी भरी सबसे खुस त म होला यो प्याँलो टाउको आएछी, हुन त तर्सिनेहरु पनि एक्-दुइता होलान केरे
प्रणाम ठुल्दाइ
प्रणाम ठुल्दाइ
Last edited: 16-Dec-09 08:26 AM