Posted by: Lahure Kancha December 16, 2009
Fareed Zakaria (GPS/CNN)-> Buddha Born in India
Login in to Rate this Post:     0       ?        
Send him message in FACEBOOK : http://www.facebook.com/pages/Fareed-Zakaria/112791451329

Photo of the book: http://www.facebook.com/photo.php?pid=2740225&id=112791451329&comments&fbid=114149576329

Discussion in FACEBOOK: BUDDHA WAS BORN IN NEPAL /http://www.facebook.com/topic.php?uid=112791451329&topic=12195

काठमाडौं, पुस १ (नागरिक) - न्यूजविक इण्टरनेशनलका सम्पादक फरिद
जकरियाद्वारा लिखित पुस्तक 'द पोस्ट अमेरिकन वर्ल्ड' मा बुद्ध भारतमा
जन्मिएको भन्ने व्यहोरा उल्लेख गरिएकोप्रति औपचारिक रूपमा आपत्ति जनाउन
गृहमन्त्रीमार्फत् सरकारको ध्यानाकर्षण गरिएको छ।


FACEBOOK GROUP: FAREED, BUDDHA  WAS  BORN IN NEPAL

एकीकृत नेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले संसद्को राज्य
व्यवस्था समितिको बैठकमा उपस्थित गृहमन्त्री भीमबहादुर रावललाई पुस्तकको
पृष्ठ १५४ पढेर सुनाउँदै यसबारे ध्यानाकर्षण गरेका हुन्। 'बुद्ध भारतीय
थिए, बुद्ध दर्शन पनि भारतमै पत्ता लागेको थियो तर बौद्धमार्गीहरू भारतमा
छैनन्', अंग्रेजीमा लेखिएको उक्त पुस्तकको यो व्यहोराप्रति सरकारले
संस्कृति मन्त्रालयमार्फत् औपचारिक रूपमा आपत्ति जनाउनुपर्ने शर्माले माग
गरे।

पुस्तकको सो पृष्ठ पढ्दै गृहमन्त्री रावलले यसलाई आफूले गम्भीर रुपमा लिएको बताउँदै संस्कृति मन्त्रालयलाई जानकारी दिने बताएका थिए।


Last edited: 16-Dec-09 09:49 AM
Read Full Discussion Thread for this article