Posted by: sYaKuuRiolAKU_nchImb December 15, 2009
माओबादी चोर हुन्
Login in to Rate this Post:     0       ?        
माओवादी कार्यकर्ताहरु मंगलबार गैंडाकोटस्थित बैकुण्ठनगरमा रहेको ७ परिवारको ९२ रोपनी जग्गा कब्जा गर्दै । कब्जा गरिएको जग्गामा २ सय सुकुम्बासी राखिने माओवादीले जनाएको छ ।
Read Full Discussion Thread for this article