Posted by: gauleketo December 15, 2009
फुर्सदिला हाम्रा नेपाली दाजुभाई ( Video ) challenging ?
Login in to Rate this Post:     0       ?        
साला हाम्रा पाखण्डी नेता हरु . देश मा केहि बिकाश निर्माण का कुरा हरु लाउनु नि .. Copenhagen  गा छन् येसो एस्तो कुरा हरु पनि उठाउनु नि ... केहि गरेर खालन जस्ता लाग्दैन इ पानि मरुवा नेता हरुले ..dukkha पाउने को  त ? इ सोजा जनता ..... ..येस्ता video हरु हेर्दा देश मा केहि गरूम भन्ने जोश आउछ  , तर  कति दिन गर्न सकिएलार जस्तो लाग्छ !!
Read Full Discussion Thread for this article