Posted by: Birkhe_Maila December 15, 2009
~चौतारी१६८~
Login in to Rate this Post:     0       ?        

"""पेलो टाउको जस्तै पेलो लुगा छ""""


ए भनेसि चिनियो! म त को भन्ठानिरा (पुन्टे बुडाको भाई पनि रेछ भन्ठानिरा :D)! बैरेलाई त मैले देख्या छ जस्तो लाग्छ साँच्चिकै! म तेतै पढ्या हो नि जमानामा! तेई आई २०, आई ३०, १८३, ३६० खुब ओहोर दोहोर गरिन्थ्यो। अनि बैरे पहिले देखि नै त्यहिँ हो?

Read Full Discussion Thread for this article