Posted by: Birkhe_Maila December 15, 2009
~चौतारी१६८~
Login in to Rate this Post:     0       ?        

फेरि जदौ!


हन राम्बादुर के भन्छौ हँ? मेरो चिट्टा पर्या बेलाँ तिमि एक हातले बग्दै गरेको कट्टु स्यार्दै अर्को हातले ओठसम्म लत्रेको सिङगान पुछ्दै हिन्थेऊ, कतिखेर रउसि र चुरोट तानेऊ हँ?


हन तो थुतुने कितापमा रातो लुगा लाको हाम्रो बैरे हो?

Read Full Discussion Thread for this article