Posted by: perfectionist December 15, 2009
~चौतारी१६८~
Login in to Rate this Post:     0       ?        
<<<हिजो मदन्वा ले भन्या जस्ताइ अर्को चौतारी नबनुन्जेल आउँदैन जस्तो छ , कतै रोग ले त च्यापेन , ओह पुरे सोध पुछ गर त ?>>>

त्यो बज्येलाई के रोगले च्याप्नु, बरु पाये लहरेले च्याप्दिन्थ्यो होला रोगलाई पनि। बिचरो रोग पनि भो बा अब म याँ तिर कैले नि आउन्न भनेर भागथ्यो होला त्यो लहरे मुर्दारलाई देखेछी। मैले हिजै एक मोर देर आको, ल कत्ती भाउ खोजिरा, ल दिएं एक मोर भनेर। बज्ये आउँछु भनेर लेको थ्यो, त्यो एक मोर को चक्लेट खाएर कतै घुम्दै होला डाँका

अनी बैरे पाट, नयाँ नयाँ तस्विर हाल न, कथा त रोकी हाल्यौ केरे, म त केइ नि भन्दिन। (याँ चाइँ त्यो एस्सो मुख फर्काको अनी आँखा चिम्लेको पेँलो टाउको राख्नु है!)
Read Full Discussion Thread for this article