Posted by: chipledhunga December 15, 2009
~चौतारी१६८~
Login in to Rate this Post:     0       ?        
बैरे, कामले पेल्या हो कि फोटो खिच्न जान लाग्या हो? गजबकै राखेको छ थुतुने किताबआँ, गाडी हाँक्दै चाँही नखिच्नु नि।
ठुल्दाइ, भित्री द्रिष्य राम्रै गए जस्तो लाग्छ, हेरम् के हुन्छ। आजको सदर भए पनि अरु दुई तह पार गर्नु पर्ने रे। तपाईं र बिष्टे गणेशथान जान लागेको भन्ने थाहा पाएको भए लड्डु चढाइदिनुहोस् भन्नु हुन्थ्यो।
मदनवा कती हाँसाउन सक्ने। नर्सले बिरामी जाँच्दा लगाउने पन्जा सम्झेको हो कि कसो? बाहिर त त्यस्तो कसैले लगाएर हिंड्दैन है।
कता गए अरु?
(उपयुक्त स्थानहरुमा सुहाउँदो पहेंलो टाउको राखेको कुरा सम्झिनुहोला)    
Read Full Discussion Thread for this article