Posted by: बैरे December 15, 2009
~चौतारी१६८~
Login in to Rate this Post:     0       ?        

तिम्लाई हाम्ले चाचरी चिनेको छैन र
तिम्रो घर चाचरी ति पर होइन र
बाबरी फुल्को बोट
आयो ढल्काउदै झम झम इस्ट कोट


प्रणाम गरे है सपैलाई एक मुस्टो मै । अैया ढाड नै दुख्ने गरी के सारो पेल्यो हो । खाना खाने टाईम भयो होला नि सबै को । आफु त बल्ल बल्ल लुकी लुकी चौतारी अैयो । ह न बिर्खे बा बौचा लाई के भन्नु भ्यो त्यस्तो सारो बजिया  चौतारी आउँदै आउँदैन , कि मैले नदेख्या हो ?


हिजो मदन्वा ले भन्या जस्ताइ अर्को चौतारी नबनुन्जेल आउँदैन जस्तो छ , कतै रोग ले त च्यापेन , ओह पुरे सोध पुछ गर त ?


ल म एकै छिन पछी आउछु है ।


हाइ खुशी हाउ वि दोइङ ( रिट्ठे सान कस्तो छ मेरो औरेजी ? ३२ दातँ देखाएको पेलो टाउको )

Read Full Discussion Thread for this article