Posted by: ramronepal December 15, 2009
~चौतारी१६८~
Login in to Rate this Post:     0       ?        
ल पुरे, तिनपाने नखाये त जाडो कसरी भागछ र ............. अनी यो चौतारीमा आएर आछु जाडो भयो भन्न पनि पर्दैन अनी अरुले जिस्काउन्दा पनि जिस्काउन्दैनन .... भन्या मान पुरे, भन्या मान ..........
"बिचरो म त मिल्क सेक, लस्सी-सस्सी खाने परें हेर!" अती हुन्छ नि

म पनि पहिले अली अली खान्थे अनी छोडेको थिए ... यि तिम्रा कही नभएका बिर्खे बुढा छन नि हो उन्लाई अम्रिका आउने चिठ्ठा पर्‍यो है ...... अनी के के नै पाएको जस्तो माइली कहाँ बोलाएर जान्ड् खुवाये ... बुझ्येऊ रामे म त अब अम्रिका जाने ...... भन्दै ४-५ वोटा झरिसकेका दान्त देखाउन्दै (त्यतीबेला, अहिले त पुरै छैन) हाँस्दै, भुइमा खुट्टा थिएन बुढाको, म छोडिसकेको बिचरालाई जान्ड खुवाएर, त्यो सोर्हखुत्ते  मा तरुनी जिस्काउन्दै बालाजु तिर लागेको अहिले जस्तो लाग्छ ...... बालाजु बाट कता कता लागियो ..... त्यो चाँही धेरै खाएको भएर याद भएन ...... तर एउटा चौरिमा गएर चुरोट् तानेको चाँही याद छ ........ मखुला बिर्खे बुढा ?

ल येसरि मलाई जन्ड्या बनायियो ।

प्यालो टाउको धेरै ठाउमा चाहिन्छ जस्तो छ, एसो कोही सँग सापट मागेर ठाउँ ठाउँ मा टान्सेर पढ्नु होला नत्र मर्म नबुझेर कोइ कोइ रुने अथवा हास्ने परिस्थिती पनि आउन सक्ने छ । धन्यवाद
Read Full Discussion Thread for this article