Posted by: chipledhunga December 15, 2009
~चौतारी१६८~
Login in to Rate this Post:     0       ?        

सपना भरी हाँसिरहन्छु बिपना भरी रुन्छु
दुई दिनको जिन्दगीमा कसको माया पाउँछु कठै मैले के गर्नु


जय गन्नुजीकी। मंगलबारे जदौ सबै गाम्लेहरुलाई।
मदनवा कमपौन्डर, गीत गाकर त बहुत हँसाइदिनु भयो। फिर भी हामी भन्छौं कि वो सिगरेट खैनीको छोडिदिनुहोस्, बालमे तोरीको तेल नघस्नुहोस् अनी लरकिया त पिछे पिछे आइहाल्छ। छोड्नु भएन त, किसवा कैसे कर्छ, कपाल कैसे सुम्सुमाउँछ।
बिश्टे र ठुल्दाइ, गणेश थानातिर भक्तिनीहरुको कत्तिको दर्शन पाइयो?
जिम्मालबा, लोल। अहिले बिहान तपाईंकै पुरानो डेरा नजीक अन्तरवार्ता दिएर आएँ। ठाउँ त्यही बाटो हो, १२०१२ बिल्डिङ नम्बर। अनुहार जीउडाल त राम्रै थियो मोरीको, खोइ के गर्छे कुन्नी। अरु २ तह माथि जान बाँकी छ भन्थी। ६० डिग्रीको कठाङ्रिंदो जाडो त्यस माथि सिरेटो चलिरहेको छ। आगो ताप्न पनि नमिल्ने सिरेटोले गर्दा। तीनपाने र मासु खाए न्यानो हुँदो हो। हर्के त अचेल ब्यस्त छ रे, कहिले कसको बन्द कहिले कस्को। गाडी नचल्दा दसैं हर्केको।
पूरे र रिट्ठे, के छ त हलखबर?           
बाँकीलाई तारेमम। 

Read Full Discussion Thread for this article