Posted by: ramronepal December 15, 2009
Login in to Rate this Post:
0
?
तारेमाम है तारेमाम, सबैलाई एक मुस्ठ
पुरे जाडो त साह्रै भएछ, तताउने कुरो छ कि छैन ? नत्र बेलुका एसो कान्छीको भट्टितिर भेटेर जिउ तताउन्लानि त ।
ठुल्दाइ तारेमाम, बेलुका कान्छीकै भेटेर बात् मारुमला नि है .