Posted by: Birkhe_Maila December 15, 2009
~चौतारी१६८~
Login in to Rate this Post:     0       ?        

अन हाउँरो हर्के कतातिर अन्मरिया छ हँ अचेल? एसो जधौ भन्दै आउँथो। यो बुडो दाँतले बँदेल नचपा' नि एक जुग हुन लाओ गाँठे! कसैले हर्केलाई कतै शहरतिर देख्नुभओ भने यो गित सुनाइदिनु है?


जा जा हर्के.....हर्के घर जा


अनि हाउँरो दीप कता हो? बिशालनगरतिर नि बलगेर्ति पसल खुले क्यार आजभोलि त! राउँरि राउँरि नखरमाउलिहरुले पसल चला' होलान ब्यानै देखुन तेतै बास होला!


पुन्टे बुडो को के छ कुन्नि? कसैले कतै पत्रिका तिर, हस्पिटलको छेउछाऊ, घाटतिर केइ देख्या सुन्या छौ त? ....छैनौ? ....भनेसि जिम्दै रेछन बुडा!

Last edited: 15-Dec-09 09:42 AM
Read Full Discussion Thread for this article