Posted by: perfectionist December 14, 2009
~चौतारी१६८~
Login in to Rate this Post:     0       ?        
लहरे बज्ये गुच्चा खेलिराछ धुलोमा धलि-मली गर्दै। म त याइँ छु नि, निन्द्रा लाएर आयो, ह्याँ कस्तो गार्हो भो काम गर्न, हुन त काम पनि छैन, लोल

रामे, मदन्वा, बरान्डी, खुशीचा, बैरे, चिप्ले, रिट्ठे, जिम्मालबा, ठुल्दाइ लाई फेरी पनि अल्छि लाग्दो प्रणाम टक्राएं है।

त्यो बज्ये लहरेको नाटकै बेसी, खौँ हान्न नपुग्या मुर्दार, अस्ती सम्म एक्-सुका थ्यो भाउ, ऐले बढेर एक मोर भा छ बज्ये, कत्ती मात्र भाउ खोजिरा हो कुन्नी, पाटकी
Read Full Discussion Thread for this article