Posted by: serial December 14, 2009
Login in to Rate this Post:
0
?
ल यो भाग नि पढियो
खै के भन्ने ठुल्दाइ - मन्त्र तन्त्र त्यस्तै मान्छे को हातमा पारेपछी बिगार्दै जान्छ -
खै मानिस कै मन मा भर पर्ने हो सबै कुरा
इर्स्या दाहा गर्ने मान्छे ले बिगार गर्छ होला मेरो बिचार मा