Posted by: ramronepal December 14, 2009
~चौतारी१६८~
Login in to Rate this Post:     0       ?        


सबैलाई मेरो
सोमबारे जधौ है .....



पुरे, चिप्ले, लहरे, ठुल्दाइ, रिट्ठे, बिर्खे, सबैलाई तारेमाम
है ।



 



यो सप्ताहन्त
चिसोमये बित्यो क्यारे .... सबैको सप्ताहन्त राम्रै बित्यो भन्ने मानेको छु क्यारे
, न बितेको भये चौतारीमा भन्नु क्यारे .. अर्को
ताल देखी बिन्दास बिताउने प्रबन्ध मिलायिने छ ।



Read Full Discussion Thread for this article