Posted by: बिस्टे December 14, 2009
~चौतारी१६८~
Login in to Rate this Post:     0       ?        
तारेमाम गाम्ले हो
सोमबारे शिवमय जदौ।
हिजो ब्याटरी सकिने गरेर कुरो गरीयो चिप्ले सअँ,फेरी ब्याटरी ततार सम्धी सम्धिनी सअँ नि कुरो अरियो। ठुल्दाइ को घन्टी कुर्दा कुर्दै दिन बित्यो। रिट्ठे लाई अर्को हप्तामा राख्या छु। पुरेलाई वेडर ले र्याग हानिरा हो?
लौ एक्छिन काम गर्या जस्तो गरम अहिले हसुर्ने ट्याम मा फेरी हाजिर हुँला।
Read Full Discussion Thread for this article