Posted by: chipledhunga December 14, 2009
~चौतारी१६८~
Login in to Rate this Post:     0       ?        

मेरो आँखामा नीद छैन भने हे दिन
रात बोलाई नजाइदेउ
रातको शून्य डाकी तिमी मेरो मन दुखाइनदेउ


सोमबारे जदौ सबै गाम्लेहरुलाई।


ठुल्दाइ, कर्ण फुसफुस फर्काउन नपाएकोमा क्षमाप्रार्थी छु। बिष्टेसँग कुरा गर्दै थिएँ, उसको मा पनि तपाईंको कल आएको थियो रे त्यही बेला। पछि चार्ज गर्नु पर्‍यो, चार्ज भएपछी ब्यस्त भएर बिजी भइयो। कुरो भो त बिष्टेसँग?
रिट्ठे सर, मिटिङ सकिएन? हिउँ कत्तिको पर्‍यो त?
पूरे, यस्तो जाडाँ त सुन्तलीसँ च्यापिएर बस्नु नि।
बाउचा, धेरै चौतारी बहिष्कार नभन है, अहिले हामीले नै तिमीलाई चौतारीबाट बहिष्कार गरिदिम्ला नि।
जिम्मालबा, जय रावणजीकी।
महिला समूहबाट कोही आए तरिमाम, बाँकी सुड्डाहरुलाई तारेमाम।            

Read Full Discussion Thread for this article