Posted by: perfectionist December 14, 2009
~चौतारी१६८~
Login in to Rate this Post:     0       ?        
लौ बुढाहरुको के कुरो को बाद्-प्रतिबाद हो यो कुन्नी!

हैन त्यो लहरे चाइने काँ मुन्टियो भन्या, अस्ती झन तेस्कै घराँ सम्म पुगेर बोलाउन गाको, केटो त घर अगाडि खोपी खनेर गुच्चा खेलिरा रेछ। जिम्मालबाले लठ्ठिले पिट्यो भनेर रुँदै थ्यो। आज त आउँछु भन्थ्यो बज्ये, अझै अन्मरेन त मुर्दार। काँ फोरमा गएर खेलिरा होला बज्ये! ल ठुल्दाइ अब तपाईं आँफै लेर आउनु तेल्लाई, मैले तपाईंले भनेछी बोलाउन त गा हो क्यारे। ठुल्दाइलाई समेत  हेप्नी भै सकेछ केटो त, धत्!!!!
Read Full Discussion Thread for this article