Posted by: ritthe December 14, 2009
Login in to Rate this Post:
0
?
जदौ जिम्माल बा !
हैन यो जय चाँही राम जी को मात्र हुनी जैले नि? बिचरी सिता जी को जय चाँही कसैले नपुकार्नी? :P कस्तो पुरुष प्रधान चौतारी :P
सानो मिटिङ छ ! सक्काएर आउछु :)