Posted by: perfectionist December 14, 2009
~चौतारी१६८~
Login in to Rate this Post:     0       ?        
के खाले वेडर भन्या नि यो, हिजो चक-मन्न घाम लाग्यो, अली अली हिउँ हो कि हैन जसो गरी घट्यो तर मुर्दार ऐले फेरी स्टोर्म आउला जस्तो भो, बाटोमा हिंड्न पनि नमिल्नी, गुड्न पनि नमिल्नी, गर्नी के त! हरे शिव!!

लड्दै-पड्दै प्रणाम सप्पैलाई।

प्रणाम ठुल्दाइ, रिट्ठे, जिम्मालबा!!!
Read Full Discussion Thread for this article