Posted by: tamanglakola December 13, 2009
Nepali Haru Ko Facebook, Connection or Caste Connection
Login in to Rate this Post:     0       ?        
म मूला तामाङ भइकन पनि मेरा फेसबूकमा टन्नै साथीहरु बाहुन्,छेत्री अनि नेवार छन। त्यसैले तपाईंहरु बाहुन,छत्री अथवा नेवार हुनुहुन्छ भने आफ्नो जातको साथीहरु फेस्बूकमा धेरै छन भनेर अचम्म मान्नुपर्दैन। तपाईं जहाँ हुर्किनुभयो र पढ्नुभयो साथीहरु त्यस्मा निर्भर हुन्छ जस्तो मलाई लाग्छ।
SIS, if you go to India and study, you will have lots of motharf**king Indian friends on facebook!
Read Full Discussion Thread for this article