Posted by: बिस्टे December 12, 2009
Login in to Rate this Post:
0
?
एह पुरे आएछौ त्।
क्यार्नु बोलाएसी आउनइ पर्यो नत्र छाक टार्न गारो छ यो अनिकाल्को समयमा।
अनी तिम्रै राइछ रमाइलो,कस्तो छ त मौसम आज,म्:म: खाने जस्तो कि छोएला खाने जस्तो?