Posted by: amricane December 12, 2009
नेपाल मा अब Sex-Toy बेच्ने रे !!
Login in to Rate this Post:     0       ?        

मैले यो बिषय यहाँ निकालेको देखेर यहाँ भएका धेरै नेपाली लाई हास्न मन लाग्ला । बिशेष गरि नम्रता श्रेष्ठ लाई ठीक गरेउ भन्ने जमात का मान्छे हरु लाई ।
आज मात्र मैले एउटा International Video  हेरेको थे । नेपाल को नाम बद्नम पूर्ण ढंग मा संसार को १४ गरीब देस भनेर लेदै थो । झाडापखला जस्तो समन्य रोग ले सयो मर्ने देस मा , एउटा ठाउँ बाट अरको ठाउँ मा जान अझै कोसौ हिद्द्न पर्ने देस मा , राजधानी मा दैनिक घन्टौ Loadsheding खप्ने देस मा येस्त अनावसेस्क कुरा ले बदी नै ठाउँ पाये जस्तो लग्दैन? जब नेपाल को तुलन गर्नु पर्छ तब सोमलिया, बुरुन्दी , जस्ता देस को बीच सँग हुन्छ तर जब समलिङी विवाह ,  अस्लिल चलचित्र को कुरा आउछ अनी तुलन अमेरिका र यूरोप सँग हुन्छ । येललाई मात्र बिकास भनिन्छ ? की बिकास भनेको सबै कुरा मा समानुपातिक हुनु पर्छ ?


http://www.ekantipur.com/saptahik/news/news-detail.php?news_id=325


 

Read Full Discussion Thread for this article