Posted by: perfectionist December 11, 2009
~चौतारी१६८~
Login in to Rate this Post:     0       ?        
<<<होइन यो मदनवा उता आर्को थ्रेड मा त मजाले नेपाली बोल्छ रैछ यता चाइ के नौटन्की हो? :P:D>>>

हैन हैन खुशी, तिम्ले गलत भन्यौ, यो मदन्वा यस्तो राम्ररी बोल्छ एता किन उता चाइने नेपालीमा बोलेर नौटन्की गर्या भन न बरु

दीप प्रभो प्रणाम

बैरे पाट, लहरे सँग त केइ नि आँकडा छैन मेरो, डराउँछ बज्ये म सँग।

 प्यालो टाउको ठाउँ ठाउँ मा राखेर पढ्नु होला ..... नत्र गलत अर्थ लाग्ने सम्भाबना बढी छ ।  ;)
Read Full Discussion Thread for this article