Posted by: khushii December 11, 2009
~चौतारी१६८~
Login in to Rate this Post:     0       ?        
एम्म्मा लहरे साँच्चै आएन यता? ल ल तिमी नै बोर्फस भयो अब ल आउ अब खुरुक्क ब्रान्डी लाई भन्दिन्छु है नत्र कस्तो रुन्चे रैछ भनेर :D

होइन यो मदनवा उता आर्को थ्रेड मा त मजाले नेपाली बोल्छ रैछ यता चाइ के नौटन्की हो? :P:D
Last edited: 11-Dec-09 02:10 PM
Read Full Discussion Thread for this article