Posted by: बैरे December 11, 2009
~चौतारी१६८~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउन्डको जदौका साथमा तारेमाम।


पुरे र लहरे को ३६ को आँखाडा छ , अहिले आइ पुग्छ बौचा पुरे खै भन्दै । रामपुरे लाई नि जदौ ।


खै आफ्नो त चिचाउने बाकस मा जनै दिदैन खै के इल्लिगल भन्छ नाम नेपाली मा भएको ले होला सान दाई को सर्भर लाई धोखा दियो जस्तो छ मेरो नाम ले ( डी: पहेलो टाउको )

Read Full Discussion Thread for this article