Posted by: ramronepal December 11, 2009
~चौतारी१६८~
Login in to Rate this Post:     0       ?        
दीप ब्रो लाई मेरो तारेमाम है ,

अरुलाई पनि नि, फेरी रिसाउलान, त्येतिकै रिसाउने खालका छन,
दीप ब्रो कथा चाहियो ......... के गर्नु अफिस मा काम नै छैन ....... बकम्फुशे कुरा गर्नु भन्दा त केही सिक्न सकिने साहित्य हरु पढौन होइन ....

ओह बिर्खे .......... भरे कहाँ भेट्ने त ......... बजैले छुट दिएकै रहेछ क्यारे (चना तरकारी ले भने अनुसार), $३ तिरै जाने त ? जाडो ले गर्दा त्येहा पनि धेरै न्यानो को खोजिमा आउने हरु होलान ..... हुल हुन्छ होला ....... भयो बरु आफ्नै गाउमा कान्छी कहाँ नै जान पर्ला .......कोइ जान मन छ भने तुरुन्त संपर्क है ............ घाम लागे पनि १० F भएको ठाउमा आउनु होला ........

फेरी पनि प्यालो टाउको ठाउँ ठाउँ मा राखेर पढ्नु होला ..... नत्र गलत अर्थ लाग्ने सम्भाबना बढी छ ।


जये होश मेरो ।
Read Full Discussion Thread for this article