Posted by: Rahuldai December 11, 2009
~चौतारी१६८~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउन्डको जदौका साथमा तारेमाम।
बिस्टे र हर्के लाई चाँही पहिलो राउन्ड र दोस्रो राउण्ड एक्मुष्ठ ।


नाम लिया हर्के हाजिर भने जस्तै चिप्ले खै भन्नु पर्छ हाजिर भैहाल्छ ( डी: पहेलो टाउको )


हैन साच्ची, लहरे देखिदैन नि ?


न आउने कसम खाएको, ख्याल ख्याल मा होला भन्थानेको ।
लौ पुरे फकाएर ल्याउ त्यसलाई । त्यो भएन भने उछलकुद् कल्ले गर्छ चौतारी मा ?  
बोर भएर ल्याउछ । ( डी: पहेलो टाउको )
 

Read Full Discussion Thread for this article