Posted by: ramronepal December 11, 2009
~चौतारी१६८~
Login in to Rate this Post:     0       ?        
ओहो खुशी ........ तिम्रो लागि यो गीत " तिमीले सोधेउ के छ भनी, म सन्चो भयिहले " धेरैले नसुनेको हुनु पर्छ यो गीत

निएमापत्ती                                                     निएमापत्ती                                           निएमापत्ती
खुशी हो कि लहरे हो बोर्ड फर्स्ट भन्ने कुरामा दोशि माथि कार्वाहि गर्न ३ सदस्सिय छानबिन समिती गठन गरी त्येस्मा खुशीलाई पनि राखेकोमा यो नेपालको बिरोध छ है .......... सोरी है खुशी ...... तिम्रो स्थान त्येस्तोमा होइन नि ..... मनमा छ नि                                 
धेरै ठाउमा प्यालो टाउको राखेर पढ्नुहोला, नत्र अनर्थ लाग्न सक्ने छ .... जये चौतारी
Read Full Discussion Thread for this article