Posted by: Dineshk December 11, 2009
जातीय स्वायत्त राज्य धमाधम घोषणा ???
Login in to Rate this Post:     0       ?        
 यो प्रतिक्रिया अरु केहि हैन.... अहिले नेपाल मा देखियिरहेको आदिबासी खस (बाहुन, छेत्री, ठकुरी, सन्यासी, दलित ) बिरोधि जातिवादी साम्प्रदायिक मानसिकताको उपज हो जस्तो लाग्छा .......म पहिले आदिबासी भनेर कसलाई भन्ने प्रस्न राख्न चाहन्छु ??? नेपाल मा मूल रुपमा  आर्यन र मोंगोलियनt जाति बस्छन....आर्यन हरु मध्ये एशिया बाट आएका मानिन्छन भने मोंगोलियन मूल का हरु मोंगोलिया, भोट, बर्मा र थाइलेडं, इंडिया  बाट नेपाल छिरेका हुन्.............. नाम बाट नै थाहा हुन्छ.... मोंगोलियन र भोटे हरु तेता बाट नै नेपाल छिरेका हुन्......अनि थारु र अरु मधेसी हरु कहाँ बाट नेपाल छिरे मैले भनिरहन नपर्ला..... तेसो हो भने तिनीहरु कसरि आदिबासी भए र जातिय राज्य को कुरा?????

अनि हामि खस हरुलाई कर्णाली र पहिलेको बिशाल नेपाल मा पर्ने कुमाउ जा भन्ने नेवार मित्र..............तिम्रो दरिद्र मानसिकता देखेर मलाई दया लागेर आयो......जानिराख........नेवार भन्ने बस्ताव मा कुनै जाति नै हैन.... यो त उत्तर तिर बाट नेपाल छिरेका मन्गोलियेन र दक्छिन बाट छिरेका आर्यन हरुको क्रस मात्र हो........२५० वर्ष अघिको कुरा गर्ने मानिश, के तिमीलाई थाहा छ... मल्ल राजा पनि खस नै थियो भन्ने कुरा??????.अहिले जसरि पृथ्वी नारायण शाह ले हाम्रो राज्य खायो भनेर चिच्यायिरहेका छौ, त्यो त नेवार को राज्य नै थिएन.....खस हरुकै राज्य थियो.....पछि मात्र मल्ल हरु नेवारी संस्कृति पनि अपनाएका हुन्.........खस हरुलाई कुमाउ कर्णाली र कुमाउ जा भनेर धम्कि दिने हैन....... बरु सोच, डेढ करोड खस हरुले एक भएर तिमि जस्ता  जातिवादी को बिरोध गरे भने के होला?????......ति सबै मिलेर फुउ ... गरे भने पनि तिमि नाक थेप्चे नेवार/ज्यापू हौ भने भोट तिर र चुचे हौ भने तिम्रो पुर्ख्येली थलो इंडिया तिर पुग्नेछु......तेसैले खस हरुको उदारता लै कमजोरी ठान्ने कोसिश नगर.... 
Read Full Discussion Thread for this article