Posted by: ramronepal December 11, 2009
~चौतारी१६८~
Login in to Rate this Post:     0       ?        
पुरे, ठुल्दाइ, बिस्टे, खुशी, लहरे, खुशी, बिर्खे बुढा, रिट्ठे, बैरे सबैलाई सुक्रबारे जधौ ।   

होइन आज बिहानै देखी कस्तो बान्सा झ्याङ मा जस्तो हल्ला हो ........

आफु त हिजो अली बढी भएछ, भर्खर उठेको, ११ पनि बजिसकेछ,  झ्याल बाट एसो बहिर हेरेको आँखा नै खायो, हिजो र अस्तिको हिउ अझै उस्तै छ,  अनी त आज अफिस नजाने घोषणा पनि मन्मनै गरियो .......

Read Full Discussion Thread for this article