Posted by: chanaa_tarkaari December 11, 2009
Login in to Rate this Post:
0
?
जदौ गाम्ले हो, चिसो कतिको लाग्या छ ?
अल्सि ज्यान परो आफ्नु त - भक्खर चिया नास्ता हुँदै छ हौ ।
-----------------
के को साँचो डल्लिरेशम फलामको साँचो
झूठो हैन डल्लिरेशम यो कुरा साँचो
तिमेरु जस्तो नक्कलि मैया हाम्लाइ के को खाँचो
धिन्तिरि तिनिनिनि तिन्तिरि धिनिनिनि
------------------------------
सुरुप्प्