Posted by: निशान्त December 10, 2009
~चौतारी १६७~
Login in to Rate this Post:     0       ?        

फिरि एउटा कुरा भन्न सुटुक्क फिर्केर आएको कि। सुड्डाहरुले कुमारिगाल भनिराको रैछ कि, सुड्डाहरुलाई फिरि नाम कसरि भयो भनेर हिस्ट्रि थाहा छैन। आबो के भयो कि, एउटा केटा एउटा केटिसित बबाssssल एमएसेनमा च्याट गर्ने कि। अन्त लास्टमा ट्रेजिडि परेछ। सSSSभ सुड्डाहरुले कि खालि केटिको निक मात्र याद गरेछ केटालाई बाsssल दिएनछ, अन्त केटिको निकबाट नाम राखेकोन्त ठाउँको- kumari_gal@hotmail.com


लोल!


लु आबो म फाइनल्लि माईनस!

Read Full Discussion Thread for this article