Posted by: बिस्टे December 10, 2009
~चौतारी १६७~
Login in to Rate this Post:     0       ?        
तेइ भन्या सम्धी ज्यु बज्जे ले तमाखु मा मिसार खान्देछ हरियो पात तर रमाइलो त रमाईलै भा थ्यो
दुई बुढा बसेर तान्ने हो कि कसो एक्दिन,शिव्ररात्री आउँदै छ,के छ् बिचार  सम्धी ज्यु।
खुशी लाई नि था छ उसो भए कुमरीगाल भनेको,पुरानै मान्छे त परेनौ तिमी कुमारीगाल्तिरकै?
चिप्ले कुमारीगाल भनेको चाबहिल बाट पूर्व दखिन तिर अथवा गुहेस्वोरीबाट उत्तर तिर पर्ने एउटा टोल हो। हाम्रो छिमेकी टोल हो।
Read Full Discussion Thread for this article