Posted by: निशान्त December 10, 2009
~चौतारी १६७~
Login in to Rate this Post:     0       ?        

आम्मामामा! यसैगरि तिमी रिसाएर बोलिराख कि मो हेरिराख्छु ल! आबो यस्तो बबाल च्वाँक तिमि छ तिम्रो ग्याङ्गमा अरु चिक्सहरु जति च्वाँक भए पनि बालै भएनन्त हौ! बोरु यो जिम्स सुड्डा आयो कि, र्याग गर्न मो माईनस हुन्छु ल। भोलि तिम्रो ट्युशनको बाहिर कुरेर बस्छु ल! बाई! बाSSSSSSSSSsई! बाई बाई! बाssssईईईईई!


(मनमनै) "सुड्डा आबो कति बाँच्छस र मोलाई र्याग गर्न"

 

(फेरि फर्केर आएर)

"तिमिले 'रोडसाईड रोमियो' बाट खालि 'रोमियो' मा मात्र आयौ कि, मेरो त खुसिले हड्डि हाँस्योन्त हौ!"

(फेरि दौडेर भागेर जान्छ)

Last edited: 10-Dec-09 04:01 PM
Read Full Discussion Thread for this article