Posted by: chipledhunga December 10, 2009
~चौतारी १६७~
Login in to Rate this Post:     0       ?        
लोल महा लोल खुशी, निशान्त र बिर्खे।
बिष्टे, भक्तपुर पनि होइन मनकामना पनि होइन।
कुमारीगाल भनेको कता हो सांच्ची? चौतारीको भाषाको होइन कि काठमाडौंको चाँही सोधेको मैले। बसन्तपुरको कुमारीघरलाई त भनेको होइन होला। कुमारी हल, थापाथलीको कुमारीथान, अनि ललितपुरको कुमारीपाटी पनि होइन होला। फोटो चिन्न अझै गार्हो भएको भए नजिकैको अर्को राखिदिएँ है त। खुशीलाई त सम्झना होला नि मैले तिम्रो फोटो कहाँ खिचेको भनेर :)            
Read Full Discussion Thread for this article