Posted by: निशान्त December 10, 2009
~चौतारी १६७~
Login in to Rate this Post:     0       ?        

आम्बोsssss! सब सोमहरु र सुड्डाहरु दह्रो खोक्स दिराको रैछन्तनि!


रिट्ठे पाट के छ हौ खबर? ओ सोम, मो तिम्रो भाई चाहिँ हैन ल? फिरि बेशि भाई भाई भन्यो भने के हुन्छ थाहा छ हैन सोमलाई? मेरो बाईकको कि पुराssनो चेन बेरेको छु ल मोइले बेल्टसित!


अरु को को हौ? आबुईssss चिक्सहरु पनि छ जस्तो छन्तनि? इन्ट्रो देऊ न ल लहरे पाट उसको? मो सुध्रिसक्योन्त आबो।


पूर्वे भाई के छ हौ खबर? मो दादा त हैन कि तर रेस्पेक्ट पाएन भने नि कच्याककुचुक बनाउन चाहिँ पछि पर्दैन मो।


ओ! यो घुराssssन दिएर हेर्ने झारपात को हौ फिरि? सोल्टीले फिरि हजुरबौको सट लाईदिएर काकाको कटनको पेन्ट भिरिदिएको के खित खित खित! सोम पोस्ट अफिस खुल्ला छ हौ.... कि चेन लाऊन आएन? खित खित खित!


राहुल सुड्डा फिफ्टि बक्स पाउँ न ल, ब्रोssक भएको झोकमा छ के मो, सिssक भएर र्र्र्याग भैसक्यो। भोलि बौको झ्याsssप हानेर तिर्छु।

Read Full Discussion Thread for this article